महासचिव रविन्द्र वैदारले गरे सार्वजनिक प्रतिक्षालय निर्माणमा जस्ता पाता सहयोग

  •   ३ वर्ष अघि | ३१ असार २०७८, बिहिबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका उद्योग वाणिज्य संघ काभ्रेका महासचिव तथा नेकपा एमालेका काभ्रेका युवा नेता तथा समाजसेवी, युवा व्यवसायी  रविन्द्र बैदारले बनेपा नगरपालिका वडा नं २ मा सार्वजनिक प्रतिक्षालय निर्माणका लागि  रङ्गिन जस्ता पाता दुई बन्डल वितरण गर्नुभएको छ।

 नेकपा एमाले काभ्रेको युबा नेता रविन्द्र बैदारले यसअघि पनि विपन्न परिवारलाई राहत वितरण गर्दै आउनुभएको छ।
शालिन स्वाभाव को धनि स्पष्ट वक्ता रविन्द्र बैदार बनेपालि युवा हरुको ढुकढुकि बन्नुभएको छ।
 बनेपा नगरपालिका वडा २ मा  युवाहरू को प्रयास मा बनिरहेको  सार्वजनिक प्रतीक्षालयमा छानो बनाउनको लागि  सम्पूर्ण रंगिन जस्ता पाता सहयोग स्वरूप दिनुभएको छ ।
रबिन्द्र बैदार प्रति हार्दिक आभार प्रकट गर्दै सहयोग गरिएकोकमा खुसि र मन नै हर्सित भएको प्रतिक्षालय निर्माण कार्यमा खटिएका युवाहरुले बताएका छन्।

थप