निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मुक्तिनाथ मन्दिर पनौती ५ बाँसघारीमा बैशाख ७ देखि ९ सम्म तृतीय ब्रम्होत्सव हुने ।

  •   २ वर्ष अघि | २९ चैत्र २०८१, शनिबार,     मणिराम दाहाल

काभ्रे । पनौती नगरपालीका वडा नं ५ मा रहेको मुक्तिनाथ मन्दिरमा तृतीय ब्रम्होत्सव हुने भएको छ।

आज पत्रकार सम्मेलन गरि बैशाख ७ गते देखि बैशाख ९ गते सम्म तृतीय ब्रम्होत्सव गर्ने लागिएको जानकारी दिइएको हो।

 पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले धर्म संस्कृति जगेर्ना गर्ने र हिन्दु परम्परा जोगाउन गरिन लागेको तृतीय ब्रम्होत्सवको प्रशंसा समेत गर्नुभएको हो।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले कार्यक्रमको औचित्य स्पष्ट पार्दै मुक्तिनाथ मन्दिरको बारेेमा समेत आफ्ना भनाइ राख्नुभएको थियो ।

थप