नेकपा एमाले बाट बनेपा मेयर र उपमेयर बन्न यति धेरै उम्मेदवारी घोषणा

  •   २ वर्ष अघि | २४ चैत्र २०७८, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बनेपा नगरमा मेयर र उपमेयरमा दर्जनौं को उम्मेदवारी परेको छ।

मेयरमा दस जना र उपमेयरमा नौ जनाको उम्मेदवारी घोषणा भएको ह‍ो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाी नेपाली काङ्ग्रेस लाई पराजित गर्दै नेकपा एमालेले सहजै जित हासिल गरेको थियो।

अहिले २०७९ को निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट यति धेरै आकाङ्क्षी हरु देखिएका हुन।


नेकपा एमाले बाट आफुलाई मेयरको उम्मेदवार घोषणा  गर्नेहरु निम्न छन् 

१.लक्ष्मि नरसिंह बादे 

२.रविन्द्र बैदार

३.सुमित्रा भोछिभया

४.रत्न कुश रन्जित 

५.हरिशरण दाहाल 

६.रामशरण दाहाल 

७.राजन शाक्य 

८.तुला प्र.दाहाल 

९.आत्मराम थापा

१०.रत्न श्रेष्ठ 

उपमेयर का लागि दावेदार

१.विमला सापकोटा 

२.नवराज मानन्धर 

३.शर्मिला मल्लि

४.मनहरी पोटे

५.रोशनी उपाध्याय 

६.राजेन्द्र थापा

७.पुजा हुमगाई

८.सरिता श्रेष्ठ 

९.समीर भुजेल 

बनेपा नगरमा नेकपा एमालेका यति धेरै उम्मेदवारी पर्दा काङ्ग्रेस टुङ्गो छैन।

थप