बनेपा नगरपालिकाको आयोजनामा ३० औँ अपाङ्गता दिवस नगर परिक्रमा गरि मनाइयो 

  •   २ वर्ष अघि | १७ मंसिर २०७८, शुक्रबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजनामा  "हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तीको अधिकार" भन्ने नाराका साथ ३०ॵँ अन्तराष्ट्रिय अपाङ्गता दिवस बनेपा नगर परिक्रमा गरि नगरपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइएको छ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका का प्रमुख लक्ष्मि नरहसिंह वादे , उप प्रमुख रेखा सापकोटा दाहाल , वडा अध्यक्ष कृष्णप्रसाद दाहाल ,विद्यार्थी , अपाङ्गता भएका व्यक्तिहरु सरोकारवाला हरुको उपस्थिति मा बनेपा नगरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ।

थप