निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमालेलाई हदैसम्मको गालि गर्दै बसुन्धरा हुमागाई कार्यकर्ता आक्रोशित

  •   ५ वर्ष अघि | १८ भदौ २०७८, शुक्रबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्लामा लामो समयदेखि नेकपा एमालेमा आवद्ध भएर एमालेका खम्बा भएर बसेका अहिले माधव नेपालको समाजवादी पाटीमा लागेका काभ्रे क्षेत्र नं २ का प्रदेश सांसद बसुन्धरा हुमगाईले नेकपा एमाले र सुर्य चिन्ह लाई हद पार गरेर गालि गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखिरहदा नेकपा एमालेका निस्ठावान नेता कार्यकर्ता लाई आँच पुगेको छ।
उनको फेसबुक वालमा कार्यकर्ताले आक्रोश पोखेका छन्।

थप