नगरकोट नजिक मण्डनदेउपुरको आकर्षक भ्यु टावर

  •   २ वर्ष अघि | १५ माघ २०७८, शनिबार,    

काभ्रे । मण्डनदेउपुर नगरपालिका ले बनेपा नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको  सिमाना मा आकर्षक भिउ टावर बनाउन लागेको हो। 
पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्य राखेर बनेपा नगरपालिका वडा नं ३ को सिमानामा आफ्नो पानी ढलो पारी आफ्नो सिमानामा  टावर राखेको हो।
यस क्षेत्रबाट नगरकोट ,पाचखाल, धुलिखेल , काठमाडौ ,मेलम्ची हिमाल तिमाल सबै देखिने ठाउँमा भ्यु टावर राख्न लागेको नगरप्रमुख टोकबहादुर वाइवाले बताउनुभयो ।
ठुलोचौर टावर २५ लाखको हाराहारीमा ३ तल्ला बन्ने छ यहि माघ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा छ।

थप