बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ

  •   १ वर्ष अघि | २५ पुस २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ९ जना  प्रतिवादीहरु पक्राउ परेका छन् ।खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक  प्रहरी कार्यालयहरुबाट खटि गएको प्रहरी अधिकृत सहितको प्रहरी टोलिले खोजतलासको क्रममा निज प्रतिवादीलाई विभिन्न स्थानमा फेला पारी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक ढुन्डीराज न्यौपानेले जानकारी दिनुभयो ।


पक्राउ प्रतिवादीहरुको नामवली विवरण :-

 मिना कुमारी श्रेष्ठ                                                                      बनेपा  नगरपालिका वडा नं. ०५,

मुद्दा शिर्षक :- बैकिङ कसुर, 

कैद/जरिवाना :- रु. ४,००,००० ।-,(चार लाख रुपैया)

फैसला मिति :- २०७६।०५।३१ गते, फैसला गर्ने अदालत : उच्च अदालत पाटन, ललितपुर 

पक्राउ मिति :- २०७९।०९।२१ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०५, गणेशस्थानबाट ।

अदालतमा पेश मिति :- २०७९।०९।२१ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

नाम थर :- आकाश तामाङ ,                         वर्ष:- २२,                                                                                         

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. ०८,

मुद्दा शिर्षक :- लागुऔषध, 

कैद/जरिवाना :-  २ महिना कैद  र रु. २,००० ।- (दुई हजार रुपैया)

फैसला मिति :- २०७५।०९।२४ गते, फैसला गर्ने अदालत : पर्सा जिल्ला अदालत, 

पक्राउ मिति :- २०७९।०९।२१ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. ०८ स्थितबाट ।

अदालतमा पेश मिति :- २०७९।०९।२१ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

नाम:- थर :- चेतनाथ भारती ,              वर्ष:-६५,                                                                                         

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला पनौती  नगरपालिका वडा नं. ११,

मुद्दा शिर्षक :- भ्रष्टचार, 

कैद/जरिवाना :- रु. ५,००० ।-,(पाँच हजार)

फैसला मिति :- २०७६।१०।२९ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत । 

पक्राउ मिति :- २०७९।०९।२२ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला पनौती  नगरपालिका वडा नं. ११,

अदालतमा पेश मिति :- २०७९।०९।२२ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

नाम:- थर :- सुजन श्रेष्ठ ,       वर्ष:-२४,                                                                                         

ठेगाना :- दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा नं. ०३ ,

मुद्दा शिर्षक :- सवारी ज्यान, 

कैद/जरिवाना :-  ३ महिना कैद , रु. २,००० ।-,(दुई हजार रुपैँया)

फैसला मिति :- २०७९।०३।१३ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत । 

पक्राउ मिति :- २०७९।०९।२४ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल  नगरपालिका वडा नं. ०७,

अदालतमा पेश मिति :- २०७९।०९।२४ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत ।


नाम:- थर :- कृष्ण प्रसाद न्यौपाने,       वर्ष:-३६,                                                                                         

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.०६,

मुद्दा शिर्षक :- वैदेशिक रोजगार ठगी, 

कैद/जरिवाना :-  रु. ५,००० ।-, (पाँच हजार रुपैँया)

फैसला मिति :- २०७७।१०।२० गते, फैसला गर्ने अदालत : वैदेशिक रोजगार न्यायाधिकरण । 

पक्राउ मिति :- २०७९।०९।२४ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.०६

अदालतमा पेश मिति :- २०७९।०९।२४ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत । (लगत नं.२६७९)

नाम:- थर :- राजकुमार बुढाथोकी,       वर्ष:-४६,                                                                                         

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.०५

मुद्दा शिर्षक :- जालसाजी, 

कैद/जरिवाना :-  रु. ५,५०० ।-, (पाँच हजार पाच सय रुपैँया)

फैसला मिति :- २०७८।११।३० गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत । 

पक्राउ मिति :- २०७९।०९।२४ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.०५

अदालतमा पेश मिति :- २०७९।०९।२४ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

नाम:- थर :- ज्ञानीमाया तामाङ,         वर्ष:-४० की,                                                                                         

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका  वडा नं.०७,

मुद्दा शिर्षक :- गाली बेईज्यती, 

कैद/जरिवाना :-  रु. २,०० ।-,(दुई सय रुपैँया)

फैसला मिति :- २०६९।१०।२२ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत । 

पक्राउ मिति :- २०७९।०९।२४ गते,

पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका  वडा नं.०७,

अदालतमा पेश मिति :- २०७९।०९।२४ गते,  काभ्रेपलाञ्चोक जिल्ला अदालत । (लगत नं.१०४९)

नाम:- थर :- हिरा लामा ,                  वर्ष:-३०,                   

ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,

मुद्दा शिर्षक :- बोक्सीको आरोप,                      लगत नं.१९२५

कैद/जरिवाना :-  ३ वर्ष ३ महिना कैद , रु. १०,००० ।-,(दश हजार रुपैँया)

फैसला मिति :- २०७६।०५।२९ गते, फैसला गर्ने अदालत : उच्च अदालत पाटन  । 

पक्राउ मिति :- २०७९।०९।२५ गते,

थप