फोनिजले पत्रकारलाई तीन दिने पत्रकारिता समन्धि तालिम दिने

  •   १ वर्ष अघि | २४ चैत्र २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले पत्रकारिता समन्धि तीन दिने तालिम दिने भएको छ। 

पत्रकार हरुको सीप र दक्षता मा वृद्धि गर्नेको लागि यो कार्यक्रमको आयोजना गरिएको फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

आज यो कार्यक्रमको उद्घाटन रोशि गाउँपालिका प्रमुख दिनेश लामाले गर्नुभएको हो।

रोशिले पत्रकारिता समन्धि तालिमको सम्पुर्ण खर्च प्रदान गर्ने भनिएको छ।

यो तालिमले पत्रकार हरुको काम गर्ने मनोबल पनि बढ्ने र यस्ता कार्यक्रम हरु बेला बेलामा भइरहे पत्रकारिता क्षेत्रमा परिवर्तन हुने थियो ।

थप