गोकुल बास्कोटाको विजयी हुने लक्ष्य पूरा हुँदै लियो मतले अग्रता :हुमगाई परे पछाडि

  •   १ वर्ष अघि | ७ मंसिर २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । प्रतिनिधिसभा सदस्यतर्फ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उमेदवार शिव हुमागाईं लाई २७६ मतले पछाडि पार्दै  पुर्व मन्त्री गोकुल बास्कोटा अगाडि लागेका छन्।

सोही क्षेत्रबाट निवर्तमान सांसद समेत रहेका नेकपा (एमाले)का उमेदवार गोकुल बाँस्कोटाको १७ हजार ५२  मत रहेको छ ।

हुमागाईंले १६ हजार सात सय ७६ मत पाएका छन् । 

थप