काभ्रे । बनेपा वडा नं १२ मा रहेको जमुनी गणेश बचत तथा ऋण सहकारी संस्था द्घारा आयोजित नवौं बार्षिक सधारण सभामा कार्यक्रमका सभापती अध्यक्ष गोपाल बिष्ट हुनुहुन्थ्यो ।
शेयर सदस्य जेष्ठ नागरिक बचत कर्ता शैलेन्द बहादुर तामाङ र श्री भक्त माया बिष्ट द्वारा पानसमा दिप प्रजोलन गरि कार्यक्रम को उद्घाटन गरियो ।
साथै जेष्ठ नागरिक बचत कर्ता सम्मानमा पुरुष तर्फबाट जेष्ठ नागरिक बचत मा श्री शैलेन्द बहादुर तामाङ
र महिला तर्फबाट जेष्ठ नागरिक बचत मा श्री भक्त माया बिष्टलाई दोसल्ला ओडाई सम्मान पत्र उपलब्ध गराउने काम समेत भयो।
जमुनी गणेशको नवौं बार्षिक साधारण सभा जेष्ठ नागरिकको हातबाट उद्घाटन
- २ वर्ष अघि | १३ कार्तिक २०७८, शनिबार,
