निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेप्सेमा दोहोरो अंकको गिरावट

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार,     जयराज बजगाँई

काठमाडौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)ं मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.०८ अंकले घटेर २ हजार ६३१.९८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४३.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

थप