सार्वजनिक अपराध मुद्दाको फरार प्रतिवादी पक्राउ:काभ्रे प्रहरी दिनदिनै सक्रिय 

  •   २ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार,    

काभ्रे ।  जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका सार्वजनिक अपराध मुद्दाका रेखन भन्ने रुकेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
 प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने  प्रहरीले सबै प्रकारका केश हरु हेरि रहेको डियसपी हरि खतिवडाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा निम्न उल्लेखित प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा निज प्रतिवादीलाई पनौती वडा न ७ बाट फेला पारी आजै फैसला कार्यन्वयनको लागि  काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक हरी खतिवडाले जानकारी दिनुभयो   ।

 

थप