बनेपा ११ पानीघाट खानेपानीको अध्यक्षमा गौतम प्रसाद गौतम चयन

  •   ३ वर्ष अघि | २ असोज २०७८, शनिबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ११ सिनागालमा  पानीघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको  प्रथम साधारणसभा बाट गौतम प्रसाद गौतम अध्यक्ष मा चैन हुनुभएको छ।
साधारणसभामा ११ नं वडाका वडा अध्यक्ष शिव कुमार थापाको प्रमुख आतिथ्यमा प्रथम साधारणसभा सम्पन्न भएको निर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
 साधारणसभा बाट निम्न  अनुसारको कार्यसमिति चयन भएको छ।
१) अध्यक्ष- गौतम प्रसाद गौतम 
२)उपाध्यक्ष- रामकृष्ण गौतम 
३) सचीव- बिमल बहादुर रन्जित 
४)काेषाध्यक्ष -रुपा खतिवडा दाहाल
५)सदस्य -सुरेश गौतम 
६)सदस्य -सुदर्शन मान्नधर
७) सदस्य- साधुराम न्यौपाने
८) सदस्य- देवकी दुलाल गौतम 
९) सदस्य- सीता बस्नेत 
यस कार्यसमितिले सिनागाल मा रहेका करिब १५० घरधुरी लाई खानेपानी उपलब्ध गराउने खानेपानीका अध्यक्ष गौतम प्रसाद गौतमले जानकारी दिनुभयो ।

थप