काभ्रे। बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा रहेको हिले जलजले सामुदायिक वन उपभोक्ता समितिको निर्वाचन हिजो सम्पन्न भएको छ।
हिलेजलजले वन उपभोक्त समितिको अध्यक्ष पदमा दुई जनाको प्रतिस्पर्धा भएको थियोे । अध्यक्ष पदका लागी बलराम घिमिरे र साधुराम दाहालको उम्मेदवारी परेकोमा अध्यक्ष पदमा साधुराम दाहाललाई ७४ मतले पछि पादै १६२ मत प्राप्त गर्दै बलराम घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका हुन।
अध्यक्ष पद बाहेक अरु पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
निर्वाचित पदाधिकारी तथा सदस्यहरु निम्न अनुसार छन्।
अध्यक्ष :- बलराम घिमिरे
उपाध्यक्ष :-दिपक घिमिरे
सचीव :- गिता दुलाल
कोषाध्यक्ष :- बिन्दा दुलाल
सह- सचीव :-लक्ष्मण घिमिरे
सदस्य :- गोबिन्द प्रसाद घिमिरे
सदस्य :- जनक घिमिरे
सदस्य :-बिनोद घिमिरे
सदस्य :- दुर्गा सापकोटा
सदस्य :-सीता घिमिरे
सदस्य :- सरिता काफ्ले