बनेपा ११  पाकुडोलमा कन्या पुजा गरियो 

  •   ३ वर्ष अघि | १४ भदौ २०७८, सोमवार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ११ पाकुडोलमा पाकुडोल कन्या पुजा समिति ले कृष्ण जन्म अष्टमिको अवसर पारेर कन्या पुजा गरेको छ।

कन्या पुजामा स्थानीयहरुको सहयोगमा १५० जना कन्याहरुलाई हलुवा, पुरी , चक्लेट ,चाउचाउ ,फलफूलहरु सहित पुजा गरिएका कन्याहरुलाइ वितरण गरिएको अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।

 उक्त कार्यक्रम मा वडा सदस्य सिताराम थापा कन्या पुजा समितिका सम्पूर्ण सदस्य हरु बुद्धिजीवी हरुको सहभागितामा कोरोना महामारी लाई मध्ये नजर गर्दै माक्स , सेनिटाइजर सहित सुरक्षित हिसाबले परम्परा लाई जगेर्ना गरिएको पुजा समितिका  सचिव सागर थापाले जानकारी दिनुभयो ।

थप