काभ्रे । राजपरिवार का सदस्य मध्ये एक पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टको अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह भोली काभ्रे आउँदै छिन् । जिल्ला स्थित शक्तिपिठहरुको दर्शन गर्न उनी काभ्रे आउन लागेकी हुन् । उनले धनेश्वर महादेव मन्दिर, चण्डेश्वरी माइ तथा नारायण मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
यस्तै धनेश्वर आधारभुत विद्यालयमा ट्रष्टको कार्यक्रम आयोजना गरिएको जानकारीमा छ।