काभ्रे । उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनमा अध्यक्ष पदको प्रत्याशी राजन मानन्धर रहेका छन् ।बरिस्ठ उपाध्यक्षमा काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र वैदारको उम्मेदवारी परेको छ। अध्यक्षमा राजन मानन्धर , प्रताप वैद्य र बसन्त भोछिभया भिड्ने देखिन्छ ।
वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार र ग्रुविन तौजले को प्रतिस्पर्धा आगामी १९ गते अधिवेशनमा हुने छ। व्यवसायी हकहितका कार्यमा उद्योगी र व्यवसायी हरुले असल नेतृत्व चयन गर्ने छन्।
प्यानल