काभ्रे । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको कारणले जिल्ला समन्वय समिती र सन्चारिका समुह काभ्रेपलान्चोकले संयुक्त रुपमा आज अर्थात भाद्र २६ गते आयोजना गरिएको तिज बिशेष कार्यक्रम अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भएको छ । यस दुखद घडिमा शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने सक्ने शक्ति प्राप्त होस।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
मृत्युु शोकका कारण रोकियो बृहत तिज कार्यक्रम
- ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार, मणिराम दाहाल