निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बलात्कार मुद्दामा निर्दोष ठहरिए सन्दीप लामिछाने

  •   २ महिना अघि | २ जेष्ठ २०८१, बुधबार,     एक्टिभ मिडिया

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

थप