मुक्तिनाथ मन्दिरको प्रथम ब्रह्मोत्सव हुँदै

  •   १ वर्ष अघि | २४ चैत्र २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । पनौती नगरपालिका वडा नं ५ मा रहेको श्री मुक्तिनाथ मन्दिरको प्रथम ब्रह्मात्सव चैत्र ३० गते बाट असी साल  बैशाख २ गते सम्म हुने भएको छ।

धार्मिक र परम्परागत सनातन धर्म लाई जगेर्ना गर्ने उद्देश्यले यो ब्रहमोत्सव गर्ने लागिएको मन्दिर व्यवस्थापन तथा ब्रह्मोत्सव समितिका अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।



थप