अखिल नेपाल किसान महासंघ बनेपा वडा नं ३ को अध्यक्षमा हिरामणि दाहाल निर्वाचित

  •   १ महिना अघि | ३ चैत्र २०८०, शनिबार,     मणिराम दाहाल

नाला। बनेपा नगरपालिका वडा नं ३ मा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बनेपा वडा नं ३ को अधिवेशन बाट अध्यक्षमा हिरामणि दाहाललाई निर्विरोध निर्वाचित गरेको छ।

वडा कमिटीको दोस्रो वडा  अधिवेशनबाट निर्वाचित अध्यक्ष हिरामणि दाहाल सहित ११ जनाको कमिटी तयार भएको नेकपा एमाले वडा नं ३ का वडा कमिटी अध्यक्ष हरिसचन्द्र श्रेष्ठले बताउनुभयो ।

निर्वाचित पदाधिकारीहरु

अध्यक्ष       :-  क.हिरामणी दाहाल 

उपाध्यक्ष     :- क.गोबिन्द दाहाल 

सचीव        :- क कल्पना बजगाई 

सह-सचीव  :-क.सबिता बजगाई

कोषाध्यक्ष   :-क.बाल कृण्ण बजगाई

निर्वाचित सदस्यहरू 

 सदस्य   .क. मीन प्रसाद बजगाई

 सदस्य   .क.बिदुर दाहाल

 सदस्य   .क. दिपा श्रेष्ठ 

 सदस्य   .क.चतुरमान तामाङ 

 सदस्य   .क. जमुना श्रेष्ठ 

 सदस्य   .क.अस्टमान तामाङ  

 

थप