काभ्रे । जिल्ला धुलिखेल नगरपालिका वडा नं ११ बाँनियाछाप बस्ने बलराम धिमालको ढुङगा माटो र जस्ताले छाएको ३ तल्ले घरमा अचानक आगलागि भएको छ। बिहान ४ बजेको समयमा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटि गएको थियोे । आगलागि हुनुको कारण नखुलेको, उक्त घर नजिकै रहेको जस्ताको छाना जस्ताले बारेको गोठमा समेत आगलागि भएको, उक्त घरमा मानिस बस्ने नगरेको अन्नपात राख्ने गरेको, मानबिय तथा चौपाया क्षति नभएको, धुलिखेल नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको छ । घर भने पुर्णरुपमा क्षति छ
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
धुलिखेलका बलराम धिमालको ३ तले घर एकाबिहानै जलेर ध्वस्त :आगलागी नियन्त्रणमा
- ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार, मणिराम दाहाल