स्वतन्त्र उम्मेदवार कायमै’ : सभापति विदुर बस्नेत

  •   २ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार,    

काभ्रे : नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिका सभापति विदुर बस्नेतले ‘स्वतन्त्र उम्मेदवार कायमै’ रहेको बताए ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति बस्नेतले यस्तो बताएका हुन । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘मेरो स्वतन्त्र उम्मेदवार कायम नै भएको जानकारी गराउँदछु  । अब दिगो विकास र नेपाली कांग्रेसको धुलिखेल नगरमा संगठन विकासको लागि मेरो उम्मेदवारी आवश्यक भएको महसुस गरेको छु ।’


थप