काभ्रे कै दुर्गम क्षेत्र कोशिपारी चौरी देउराली गाउँ पालिका ५ तुसारेमा जन्म लिनु भयका पिता रमेश कुमार गौतम र माता कमला देवि गौतम को कोख बाट जन्म लिनु भयको गौतम छोटो समयमै नेपाली गित संगीत क्षेत्रमा म्युजिक भिडियोको मोडल को रुपमा आफ्नो राम्रो छाप राख्न सफल मोडल गौतम पछिल्लो समयमा निर्देशन को क्षेत्रमा पनि आफ्नो जिल्ला र गाउँ ठाउँ साथै गौतम परिवारको नाम चम्काउने दौडमा रहेको देख्न सकिन्छ ।
औपचारिक रुपमा ,जोडिपारी हसायौकिन जुनुभरी रुहायौ किन, बोलको गित बाट म्युजिक भिडियोमा उहाँले अभिनय गर्न प्रबेश गरेका र व्यवसायिक रुपले कुक पेशामा मजदुरी माात्र नभइ अभिनय र निर्देशन पनि हुन थाल्यो । पछिल्लो समयमा उहाले राम हरि चौलागाइ र गिता देवि को स्वोर मा रहेको एउटा काँठे क्षेत्रको गित परदेेेशी काहनी निर्देशन र अभिनय गरेपछी । सर्जक, गायक, शिक्षक नवराज दाहाल को लय शब्द स्वोर मा रहेको लोक गित ,आँसु झारी झारी , बोलको गित पनि निर्देशन गरेर । आफुलाइ अब्बल साबित गरे । गित को भिडियो जो दर्शक ले सोचेको भन्दा पनि राम्रो भयो र समय अनुसार बजारमा पनि राम्रै प्रतिक्रिया आयो ।
हाल गौतमले , दुई कर्मको फल , कति रोउली हे मेरो सानुले ,दिदी भाइ ,मायाको पिरैमा , आदि बोलको लोकदोहोरी गित र आधुनिक गित हरेक युटुब मार्फत प्रकाशन गरेको छ र सोहि गित हरुको म्युजिक भिडियोमा गौतमकै निर्देशनमा रहेको छ । गौतम ले भन्नू हुन्छ कलाकारिता क्षेत्रमा काम गर्दा हात मा ठेला मात्र उठाउनु पर्दैन तर संघर्स धेरै छ । उहाले पछिल्लो समयमा धरै दर्शक हरुको नजरमा बस्न सफल भै निर्देशन मा साथै अभिनय लाई पनि उत्कृष्ट रुपमा उतार्दै हुनुहुन्छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
मोडल बाट निर्देशनमा रमाउदै दर्शक को प्यारो सबिन गौतम चक्लेटी मोडल।।
- ७ वर्ष अघि | २८ पुस २०७६, सोमवार,