यु एम बचतको सातौं साखा पनौतीमा

  •   ३ वर्ष अघि | २३ भदौ २०७८, बुधबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्लामा मुख्य कार्यलय  रहेको यु एम बचत तथा ऋण सहकारी सस्था लिमिटेड को सातौ सेवा केन्द्र पनौतीमा विस्तार गरिएको छ।
यु एम बचतले  हिजो एक कार्यक्रम गरि साखा विस्तार गरेको हो।
कार्यलयको उद्घाटन उद्योग बाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछंसे ले गर्नुभएको थियो।
कार्यक्रममा उद्योग बाणिज्य का महासचिव रविन्द्र बैदार ,पनि उपस्थित हुनुहुन्थ्यो ।
साखालाई अझ विस्तार गर्दै जाने यु एम बचतका कार्यकारी प्रमुख रुसन श्रेष्ठले उद्घाटनका  क्रममा बताउनुभयो ।

थप