निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

रोशि गाउँपालिकाले ०७७/०७८को बजेट ५८ करोड ९९ लाख विनियोजन गरेको छ

  •   ६ वर्ष अघि | १० असार २०७७, बुधबार,    

काभ्रेको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

उआज भएको ७ औँ गाउँसभामा उपप्रमुख लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गर्नु भएको हो ।

सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ 

थप