काभ्रे । भुम्लु गाउँ पालिका वडा नम्बर ७ घर घई हाल धुलिखेलमा बस्दै आएका बर्ष २४ का सुमन खड्का बेथान्चाेक नारायणथान मन्दिर जाने क्रममा महाभारत जगलमा हिजाे राति ९ बजे हेल्मेट खस्दा टिप्न खाेज्दा लडेकाे अनुमान गरिएकाे ईलाका प्रहरी कार्यलय बनेपाका डिएस्पी रेशम बाेहाेराले जानकारि दिनु भयाे
।घाईतेकाे उद्वारका लागि राति १ बजे नै डिएसपी रेशम बाेहाेराकाे कमान्डमा २५ जनाकाे टाेलि,नेपाली सेनाले उद्वार गरेको हो।
घाइते सुमन खड्कालाई धुलिखेल हस्पिटलमा उपचारका लागि लगिने आफन्तले जनाएको ईप्रका प्रमुख डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।