काठमाडौँ, १ कार्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।-File Photo
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ
- ५ वर्ष अघि | १ कार्तिक २०७८, सोमवार,