निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे उद्योग वाणिज्य संघको मेलम्ची लाई सहयोग :एक्टिभ मिडिया नेपाल

  •   ५ वर्ष अघि | ४ असार २०७८, शुक्रबार,    

काभ्रे , काभ्रे उद्योग बाणिज्य संघ र CG Foundation को संयुक्त पहलमा  सिन्धुपाल्चोक जिल्लालाई मेलम्ची नगरपालिका मार्फत राहत हस्तान्तरण गरिएको छ।
राहत हस्तान्तरण कार्यक्रम मा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पछंसे् , महासचिव रविन्द्र वैदार, उपाध्यक्ष कैलाश पलान्चोके, सह- मुख्य संयोजक रुसन श्रेष्ठ , सदस्य ,सुविन्द्र राज भण्डारी ,रवि तौजले,व्यवसायी धिरज श्रेष्ठ ,को उपस्थिति मा 
वाइ वाइ ३०० कार्टुन, 
डिन्किङ्ग वाटर १५५ कार्टुन 
त्रीपाल ५६ युनित
साबुन २० कार्टुन (१४४० युनिट) 
म्याट्रेस ४० युनिट 
माक्स ३० बट्टा 
सेनिटाइजर ५ बट्टा 
यो राहत सामाग्री पहिलो चरणको रहेको र दोस्रो चरणमा आवश्यकता अनुसार फेरि उपलब्ध गराउने महासचिव रविन्द्र वैदारले बताउनुभयो।

थप