पाचँखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  •   ३ वर्ष अघि | २८ पुस २०७७, मङ्लबार,    

काभ्रे , जिल्लाको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिकाको अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नंम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका वडा नं–३ का २५ बर्षिया दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए ।

थप