बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले गरे शपथ ग्रहण

  •   २ वर्ष अघि | १६ जेष्ठ २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, उप-प्रमुख बिमला सापकाेटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य र वडा अध्यक्षहरू, नेकपा एमाले बनेपा नगर कमिटि अध्यक्ष रत्न कुश रंजितकार र नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति सचीव यश कुमार रन्जित लगायतको उपस्थितिमा शपथ ग्रहण गरेका छन् । 

थप