काभ्रे ",स्वास्थ्य को लागि खेलकुद रास्ट्रको लागि खेलकुद" भन्ने मुल नारा लिएर दोस्रो मेयरकप वडा स्तरीय फुटबल प्रबनेपा नगरपालिकाले दोस्रो मेयर कप फुटबल प्रतियोगिता गर्दै ।
तियोगिता २०७६ हुने भएको छ।
कार्यक्रमको उद्धघाटन यहि माघ तीन गते बनेपा नगरपालिका का मेयर लक्ष्मि नरसिंह श्रेष्ठ बादे ले गर्नुहुने भएको छ।
यस कार्यक्रम को संयोजन गौरी राउत ले गर्नुहुने छ।कार्यक्रम नेपाल पुलिस स्कुल को खेल मैदान सागा मा हुने काभ्रे बोडर युवा समुह कार्यक्रम मुल समितिले जनाएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा नगरपालिकामा दोस्रो मेयरकप वडा स्तरीय फुटबल प्रतियोगिता २०७६ हुँदै।
- ७ वर्ष अघि | १ माघ २०७६, बुधबार, मणीराम दाहाल