नाला गढि संरक्षणको लागि बनेपा नगरले आर्थिक सहयोग गर्छ- मेयर लक्ष्मी नरहसिंह वादे

  •   २ वर्ष अघि | २१ मंसिर २०७८, मङ्लबार,    

काभ्रे । बनेपा नगरपालिका वडा नं १ लामिछाने गाउँमा रहेको ऐतिहासिक गढिको संरक्षणको लागि बनेपा नगरले आर्थिक सहयोग गर्ने भएको छ।
 बनेपा नगरपालिकाका प्रमुख र उप-प्रमुखले वडा नम्बर १ स्थित नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्नु भएको छ ।

उक्त अबलोकन कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा सदस्य कपिल दुलाल, नेकपा एमाले वनेपा नगर १ नम्बर वडा कमिटी अध्यक्ष कमल घिमिरे लगायतको उपस्थितमा अबलोकन भएको थियो । निरीक्षण कार्यक्रममा गढिकाे संरक्षणको लागि नगरले रकम छुट्टयाइएको नगर प्रमुख बादेले बताउनु भयो ।

थप