तपाईंको दुई हत्केला जोड्दा आधा चन्द्रमा बन्छ कि बन्दैन

  •   ३ वर्ष अघि | १९ भदौ २०७८, शनिबार,    

ज्योतिष शास्त्र । हत्केलामा सबैभन्दा छोटो कान्छी औँलाको तल हृदय रेखा हुन्छ। यो रेखा दुवै हातमा हुन्छ र दुवै हातलाई एक आपसमा जोड्दा आधा चन्द्रमा बन्दछ । यो शुभ संकेत हो। यो केही व्यक्तिको हातमा मात्रै बन्दछ।हत्केलामा रेखाका कति शुभ अशुभ चिञ्हहरु बन्दछन्। यस्तै एक शुभ चिन्ह हो आधा चन्द्रमा। हस्तरेखा विशेषज्ञ विनिता नागरका अनुसार जान्नुहोस् यस शुभ चिन्हसँग जोडिएका खास जानकारी दिन्छ ।
यस्ता मानिस आफ्ना भावनाको लुकाउने कोशिस गर्दछन् भने उनीहरुको दिमाग निकै तेजिलो हुन्छ। कुनै पनि कुरा उनीहले निकै छिटो टिप्न सक्छन्। यो शुभ चिन्हको प्रभावले यी मानिस विपरित परिस्थितीमा पनि सकारात्मक बन्न सक्नछन्।

हत्केलामा सबैभन्दा छोटो कान्छी औँलाको तल हृदय रेखा हुन्छ। यो रेखा दुवै हातमा हुन्छ र दुवै हातलाई एक आपसमा जोड्दा आधा चन्द्रमा बन्दछ । यो शुभ संकेत हो। यो केही व्यक्तिको हातमा मात्रै बन्दछ।जुन मानिसको हत्केला जोड्दा आधा चन्द्रमा बन्छ, त्यो मानिसको आकर्ष स्वभाव हुन्छ।
 यस्ता मानिस जीवनसाथीसँग निकै भावुक रहन्छन् र उसले सबै सुख दिने कोशिस गर्दछ।फेरी हृदय रेखालाई मिलाउँदा सिधा रेखा बन्यो भनेदुई हातका हत्केला जोड्दा आधा चन्द्रमा बन्दैने भने त्यस्ता व्यक्ति लापरवाही गर्ने खालका हुन्छन्।
 दुवै हात मिलाउँदा हृदय रेखा बाँङ्गो टिँङ्गो देखिन्छ भने त्यस्ता व्यक्तिलाई पनि कुनै फरक पर्दैन।दुई हत्केलालाई जोड्दा सिधा रेखा बन्दछ भने त्यस्तो व्यक्ति दयालु र शान्त हुन्छ। यीनले हरेक काम आरामसँग राम्रो बनाएर गर्दछन् । जसको हातमा सिधा रेखा बन्दछ यस्ता मानिस निकै कम हुन्छन्।

थप