निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपा एमाले पुर्व काभ्रे जिल्ला कमिटी अध्यक्ष सहित ४ जना प्रदेश कमिटीमा मनोनीत

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेपलाञ्चोक जिल्लाबाट ४ जना ममोनित भएका छन् । 

मनोनित हुनेमा एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहित चार जना छन । खानीखोला गाउँपालिकाका नेता शेखर लामा, मण्डनदेउपुर नगरपालिकाकी नेतृ रिता ढकाल र राजकुमार श्रेष्ठ मनोनित हुनुभएको हो । 

 ढकालले यसअघि काभ्रे जिल्ला कमिटीको उपसचिव हुनुहुन्थ्यो । माओवादी पृष्ठभूमिका ढकाल बागमती प्रदेश कमिटीको अधिवेशनमा उपसचिवको उम्मेदवार समेत हुनुहुन्थ्यो ।  


थप