काठमाडौं, युवा नेता महेश बस्नेतको नेतृत्वमा आज राजधानीमा मोटरसाइकल र्याली भएको छ । राजधानीको भक्तपुरबाट सुरु भएको र्याली काठमाडौं, ललितपुर हुँदै काठमाडौं तिनकुनेमाप्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्याली गरेको हो ।युवा नेता बस्नेतले गरेको मोटरसाइकल र्यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
महेश बस्नेतको नेतृत्वमा इतिहासमै ठूलो मोटरसाइकल र्याली
- ६ वर्ष अघि | २१ माघ २०७७, बुधबार,