निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेको बेथानचोकमा लकडाउको समयमा सरकारी साधनको चरम दुरुप्रयोग

  •   ७ वर्ष अघि | २८ चैत्र २०७६, शुक्रबार,    

काभ्रे (बेथानचोक)जिल्लामा लकडाउनको समयमा सरकारी साधनको चरम दुरुपयोग भएको छ ।लकडाउनको समयमा विना हेल्लमेट बाईक गुडाईरहेकोले समन्धित निकाएको ध्यान जानु पर्ने प्रत्यक्षदर्शी उप्रेन्द्र शर्मा ले बताउनुभयो ।

लकडाउनको समयमा नागरिकहरुलाई बाहिर ननिस्कन सरकारले अनुरोध गरिएको समयमा काभ्रेको बेथान्चोक गा .पा .मा सेतो नम्बर प्लेटको बा१प ९१०७ नम्बरको स्कुटी एक महिलाले गैरजिम्मेवार तरिकाले सिक्नको लागि प्रयोग गरेको पाइयो ।

काभ्रेको बेथानचोकमा यसअघि यहि गाउपालिका प्रमुुखले समेत लकडाउन उलङ्घन गरेको आरोप लागेको थियो ।विश्व नै महामारी को चपेटामा परेको बेला यस्ता क्रियाकलाप ले समाजमा कस्ता खालका सन्देश जान्छ भन्ने मा जानकार हरु चिन्तित देखिन्छन् ।

थप