निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जरी

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन्।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

थप