जिल्ला ट्राफिक कार्यलय काभ्रेको सक्रियतामा सवारीसाधनको यान्त्रिक परिक्षण गरिएको छ

  •   १ वर्ष अघि | १८ पुस २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला ट्राफिक कार्यलय काभ्रेको सक्रियता बढ्दै गएको छ। जिल्लामा ट्राफिक व्यवस्थापन गर्ने ,सवारीसाधनको अवस्था राम्रो बनाउन सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएको छ।

आज काभ्रे भञ्ज्याङ् मा गरिएको सवारीसाधनको यान्त्रिक परिक्षणमा २५ वटा सवारीसाधन कार्वाही मा परेको जिल्ला ट्राफिक कार्यलय काभ्रेका प्रमुख राजेश सिलवालले बताउनुभयो ।

उहाँले भन्नुभयो हामीले आज ५४ सवारीसाधनको  यान्त्रिक परिक्षण गरेका थियौं जसमध्ये २५ वटा यान्त्रिक खराबी भएका कारण कार्वाही मा परे भने २५ हजार राजस्व संकलन गरिएको ट्राफिक  प्रमुख राजेश सिलवालले बताउनुभयो ।

थप