ट्राफिक प्रहरी काभ्रेले केयुका विद्यार्थी सँग गर्यो ट्राफिक सचेतना कार्यक्रम

  •   १ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

 काभ्रे ।जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले विद्यार्थी हरुलाई लक्षित गरि एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला ट्राफिक मा काज भएको दुई दिनमै ट्राफिक प्रहरी प्रमुख सुरेश थापाले  विद्यार्थीहरु सँग सचेतना कक्षा लिनुभएको हो।

 काठमाडौं युनिभर्सिटी अभिभावक सिक्षक संघ को आयोजनामा   काठमाडौं युनिभर्सिटी हाई स्कुलमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरि विद्यार्थी हरुमा ट्राफिक नियम बारेमा जानकारी गराइएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा ड्राइभिङ लाईसेन्स ,बाटो ,दुर्घटना न्यूनीकरण कसरी गर्ने जस्ता विभिन्न ट्राफिक सम्बन्धि सचेतना मुलक कार्यक्रम भएको थियो।

थप