काभ्रे । सक्षम बचत तथा ऋण सहकारी संस्थाको पनौतीमा सेवा केन्द्र सुचारू गरेको छ।
सागाँमा केन्द्रीय कार्यलय रहेको सक्षम बचत पुरानो बचत तथा ऋण सहकारी संस्था हो।
सक्षम बचतले आफ्ना सदस्य हरुको सेवा लाई ध्यान मा राखि पनौतीमा सेवा केन्द्र सुरु गरेको संस्थाकि म्यानेजर पार्वती थापाले जानकारी दिनुभयो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
सक्षम बचत तथा ऋण सहकारी संस्थाको पनौतीमा सेवा केन्द्र
- ५ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार,