निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा हेल्थ केयर र ईलका प्रहरीको साझेदारीमा कोरोना सचेतना कार्यक्रम

  •   ७ वर्ष अघि | २ चैत्र २०७६, आइतवार,    

बनेपा,ईलाका प्रहरी कार्यालयको आयोजना तथा बनेपा हेल्थ केयर लगायत, शिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा बनेपाको चार दोबाटोमा बिश्वमा नै महामारीको रुपमा फैलदै गरेको कोरोना भाइरसका बारेमा सचेतना अभियान थालनी गरिएको छ । उक्त सचेतना कार्यक्रममा नि:शुल्क रुपमा सुगर, रक्तचाप जाच गरिएको थियो भने निशुल्क रुपमा माक्स समेत बितरण गरिएको थियो । सचेतना कार्यक्रम लगातार केही दिन संचालन भैरहने बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले बताउनुभयो ।

थप