दुवै मृगौलामा समस्या आएपछि  पत्रकार नन्द बहादुर एडी लाई सहयोगको लागि अपिल

  •   २ वर्ष अघि | ४ मंसिर २०७८, शनिबार,    


काठमान्डौ।  बालाजु  तार्केस्वर नगरपालिका ८ जरन्खु बस्दै आउनु भयका तार्केस्वर आवाजका सम्पादक एंवम कुशल पत्राकार नन्द बहादुर एडि अहिले दुइटा मृगौला र कलेजोमा समस्या आइ सुमेरु अस्पतालको आईसियु मा उपचाररत हुनुहुन्छ।
बालाजु तारकशेश्वर नगरपालिकालाइ केन्द्र बिन्दु बनाइ पत्रकारितामा गरेको योगदानको आज धेरै स्मरण गर्दै "एक्टिभ युवा क्लव´को पहलमा उपचार सहयोग स्वरुप १७,५८५ प्रदान गरियको छ।
१ )  सनीश बजगाँई   =   ५०५
२   गोपी सापकोटा    =   १००५
३ हेमन्त धिमिरे         =  ५००
४ मोहन खत्री            =  १०००
५ शक्ती लामा          =    ५००
६ विनय महर्जन         =    ५००
७ आनन्द  (मिट सप )   =  ५००
८ अमृत शर्मा             =   १००५
९ कुमार पौडेल          =   ५००
१०विनोद खत्री           =  १०००
११ अमिता शाही (3Brothers )  १०५५
१२ गणेश   ......           =   ५००
१३ शुभाष घिमिरे       =    ५००
१४ नेत्र बहादुर खड्का  =  १००५
१५ नारायण महर्जन    =  १०००
१६ सुनिल रिजाल       = १०००
१७ तिण्डु शेर्पा (नुम्वुर खाजा घर ) = १११०
१८ थमन खत्री (अरनि किचेन )   =  ५००
१९ अपिल खत्री                   =    २०००
२० निकेश राजभण्डारी         =    ५००
२१ राजेश खड्का                =   २००
२२ भरत ........                    =   २००
२३ सुजन गौतम                  = १०००
            जम्मा       =   १७५८५
सहयोगी मन सबैमा नमन साथै धन्यवाद छ अन्य सहयोगि मन हरुले पनि सम्पर्क गर्नु होला ।।।

उहाँ लाई शिघ्र स्वास्थ लाभको शुभकामना छ ।।।
                        हाम्रो सामाजिक संस्था लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजालका सचिब ज्यु!साथै तारकेश्वर आवाजका प्रधान सम्पादक,कुशल ईमानदार पत्रकार,नन्द बहादुर एडि अत्यन्तै मिलनसार,जुझारु अहिले बिरामी परि सुमेरु अस्पताल ललितपुरमा भर्ना भैइ उपचार गराइरहनु भएको छ।
                उहाँलाई जन्डिस हेपाटाइटिस B positive भएर उहाँको मिर्गौलाले पनि काम नगर्ने अबस्थामा हुनुहुन्छ,त्यसैले हजुरहरुले आफ्नो तर्फबाट जति सकिन्छ। त्यति सहयोगको अपेक्षा गर्दछु । हाम्रो सानो सहयोगले उहाँको जीवन रक्षा हुन्छ  भने त्यो भन्दा ठुलो मानबिय सेवा अरु के नै होला र उहाँको आर्थिक अवस्था पनि कमजोर रहेको हुँदा,त्यसैले हजुरहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने उहाँको खाता नम्बर १०१०६६४९७५२०५००१(1010664975205001) नन्द बहादुर एडि सनराइज बैंक जरङ्खु तारकेश्वर नगरपालिका ८ काठमाडौं। उहाँको मोबाइल नम्बर 9851194678 उहाँको श्रीमति बबिता एडिको मोबाइल नम्बर 9849007875
साथै नन्द बहादुर एडि भाइको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ????????
सबिन गौतम  : सम्पर्क नम्बर ( 9861126115 )  तारकेश्वर नगरपालिका ८ जरन्खु काठमाडौं ।

थप