काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
पेट्रोल र डिजेलको मूल्य बढ्यो
- २ वर्ष अघि | ३० असोज २०८१, बुधबार, एक्टिभ मिडिया