निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रेसर हर्न बजाउने टिपर कार्वाहीमा

  •   ५ वर्ष अघि | २७ माघ २०७८, बिहिबार,    

काभ्रेपलान्चोक – जिल्लामा आज ठाउँ ठाउँमा रहेका ट्राफिक पोष्टले सवारी साधनबाट प्रेसर हर्न निकाली  १५० वटा टिपर लाई कार्वाही गरेको छ ।
कम्पनीले जडान गरेको हर्न  भन्दा बढी आफुखुसी पेसर हर्न जडान गरी राजमार्गमा  र विभिन्न सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा पेसर हर्न बजाएर  ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुको गुनासो र भारवान क्षमता भन्दा बढी लोड बोकेर राजमार्गमा गुड्ने सवारी सधानहरुले सडक संरचना बिगार्ने तथ्यलाई ध्यानमा राखी कार्वाही गरिएको प्रहरीले बताएको छ । सुरुवाती चरण देखि  प्रहरीले प्रेसर हर्न झिक्ने काम गर्दै आएको छ ।

 

थप