सुनकोशी-मरिण ड्राइभर्सनको प्रधानमन्त्रि ओलिले शिलान्यास गर्ने

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०७७, शुक्रबार,    

सिन्धुली जिल्लामा संचालन हुनगई रहेको राष्ट्रिय गौरवको आयोजना सिन्धुली सुनकोशी–मरिण ड्राइभसर्नको प्रधानमन्त्रि ओलिले शलिान्यास गर्नु हुने भएको छ ।

प्रधानमन्त्रि ओलिले फागुन २० गते विहान ११ः३० बजे कमलामाई नगरपालिका २ कुसुमटारबाट शिलान्यास गर्नु हुने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष प्रदिप कटुवालले दिएको जानकारी अनुसार शिलान्यस कार्यक्रमलाई उर्जा तथा जलस्रोत मन्त्रि टोपबहादुर रायमाझी सहभागि हुनुहुनेछ ।

उक्त सुनकोसी मरिण ड्राइभर्सनले नेपालको मध्यतराईको सम्पूर्ण भूमी सिंचित हुने र २८ मेघावाट विद्युत उत्पादन हुनेछ ।

थप