निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेका दुई सहकारी एकिकृत

  •   ६ वर्ष अघि | १ साउन २०७७, बिहिबार,    

काभ्रे,(काभ्रे भञ्ज्याङ)जिल्ला धुलिखेल नगरपालिका वडा नं ९ मा रहेको निजानन्द कृषि सहकारी र सुर्याेदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को आज संयुक्त साधारण सभा गरि  एकीकृत गरिएको घोषणा भएको छ।
एकीकृत घोषणा सभामा दुबै संस्थाका सबै पदाधिकारी र सेयर सदस्य हरुको उपस्थिति थियो।
नयाँ एकीकृत सहकारी को नाम निजानन्द सुर्याेदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको छ।
उक्त एकिकृत कार्यक्रममा पत्रकार महासंघ काभ्रे का पुर्व उपाध्यक्ष नवराज बजगाईको पनि उपस्थिति थियो।
यस सहकारी को कानुनी सल्लाहकार रमेश प्रसाद हुमागाई रहनुभएको छ।
नयाँ बनेको संस्थाका पदाधिकारी को नामावली यसप्रकार छ।

थप