काभ्रे । मूल्यवृद्धि विरुद्ध बनेपामा राष्ट्रिय युवा संघ नेपाल काभ्रेले मसाल सहित विरोध प्रर्दशन गरिएको छ । युवा संघ काभ्रेले बनेपामा मूल्यवृद्धिको विरुद्धमा मसाल सहित विरोध प्रर्दशन गरेका हुन् ।
पेट्रोलियम पद्धार्थको मूल्यको बृद्धिको विषयलाई लिएर युवा संघका कार्यकर्ताले बनेपामा आज साँझ मसाल सहित विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले समयमै स्थानीय तहको चुनाव गर्नुपर्ने माग राख्नुको राख्नुको साथै खोपको अनियमितताको आरोप पनि लगाएका थिए ।
मूल्यवृद्धिको विरुद्धमा राष्ट्रिय युवा संघ नेपालले बनेपामा मसाल सहित गर्यो विरोध प्रर्दशन
- १ वर्ष अघि | १७ माघ २०७८, सोमवार,
