निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जन्तीको गाडी दुर्घटनामा परि तेमालका राम सिंङको घटनास्थलमै मृत्यु चालक गम्भीर घाइते

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार,     एक्टिभ मिडिया

 काभ्रे । तेमाल गाउपालिका वडा नं  ३ कुन्डोल भन्ने ठाउँमा धार्दिङ बाट बिबाहाको  जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस  ट्रनिङमा व्याग गर्ने क्रममा सडक  बाट  २०० मिटर तल खस्दा तेमाल गा.पा १ बस्ने बर्ष ५० को राम सिङ तामाङ घटना  स्थलमा मृत्यु भएको हो।  चालक मकवानपुर जिल्ला  बागमति गा.पा बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भई उपचारको लागी धुलीखेल अस्पताल पठाईएको  काभ्रे प्रहरीले जनाएको छ।  

थप