कलैया (बारा) । बारामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
घाँस काट्न जंगल छिरेका वृद्धको हात्तीको आक्रमणबाट मृत्युु
- २ वर्ष अघि | २८ असोज २०८१, सोमवार, एक्टिभ मिडिया